नियम
संक्षिप्त नाम र प्रारम्भ :

(१) यी नियमहरूको नाम “ट्रेड युनियन नियमावली, २०५०” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।